आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा नेपालीको मृत्यु : कहिले लागु हुन्छ २४ घण्टे बीमा ?

काठमाडौँ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एउटा योजना अघि सारेका थिए– गन्तव्य मुलुकमा २४ घण्टे बीमा सेवाको प्रस्ताव सम्बन्धित मुलुकहरूसँग गर्ने ।  रोजगारीका लागि विभिन्न मुलुकमा...