सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीले जति गाली गरेपनि पार्टी एकता होस् भन्ने चाहन्छु : माधव नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्माओलीले जति गालि गरेपनि आफु पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । सो समूहको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै...