बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नागपोखरीमा नागको पूजा अर्चना, तस्बिरमा हेर्नुहाेस्

 प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका...