सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महाधिवेशनको अन्तिम तयारीमा काँग्रेस : यसरी टुङ्ग्याइयो क्रियाशील सदस्यता विवाद

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि गर्नुपर्ने प्राविधिक काम अन्तिम चरणमा पुर्‍याएको छ । भदौ १८ गते वडा अधिवेशन गर्ने लक्ष्यका साथ काँग्रेस नेताहरू प्राविधिक विषय टुङ्ग्याउन अन्तिम तयारीमा जुटेका...