बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा पनि मनाइयो गौरा पर्व, तस्बिरमा हेर्नुहोस्

सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् ।  धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई...