अर्को चोटि कुनै जमघटमा एउटा सानो प्रयोग गर्नुहोला । मुख खोलेर ठुलो हाई गर्नुहोला । त्यसपछि तपाईंसँगै अरू कति जनाले हाई गर्छन् याद गर्नुहोला । त्यहाँ अरूले पनि तपाईंजस्तै हाई...