आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी युवतीले ठुलो आवाजमा डकारेर राखिन् विश्व कीर्तिमान

मानिसहरूले विश्व कीर्तिमान पनि के–केमा राख्छन् । हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् । ...