आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चुपचाप लोसपा : ‘मिसन ०८४’ ले किन छोएन ?

काठमाडौँ । कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपालगायत साना–ठुला, नयाँ–पुराना सबै दल ‘मिसन ०८४’ (आगामी आमनिर्वाचन) मा लागेका छन् तर लोकतान्त्रिक समाजवादी पार्टीलाई भने त्यो मिसनले छोएको छैन । ...