सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

त्रिवि र काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा अन्योलमा

काठमाडौं– त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत  स्नातक तहका  प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३...