आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा विधेयकमाथि प्रदेशस्तरमा सुझाव मागिने

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरोकारवाला पक्षसँग प्रदेशगतरुपमै सुझाव मागिने बताएका छन् । गत भदौ...