काठमाडौँ । दसैँमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ । सोमवार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु भएको हो । काठमाडौँसहित देशका विभिन्न ठाउँमा लामो...