आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरुण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  ...