नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी नेपाल छाडेर अब क्यानडाको क्रिकेट टोलीको नेतृत्व सम्हाल्नेछन् । पुबुदुले सन् २०११ बाट पहिलोपटक नेपाली राष्ट्रिय...