धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् । अस्पतालका वार्डहरुमा वर्षाको पानी...