सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डसमक्ष केन्द्रीय सदस्य रामकुमारको गुनासो

नेकपाबाट अलग भएपछि संगठन पुनर्निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रको प्रायः हरेक संगठनमा विवाद देखिन्छ । ती विवादहरु दैनिकजसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु पुग्ने गरेका छन् । मधेसमा पनि...