बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन

सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता...