सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेनाको विभिन्न निकायमा कर्मचारी माग, सूचना हेर्नुहोस्

नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको...