आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा आजदेखि फाइजर खोप दिइने

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु गरिएको छ ।  कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप् आजदेखि  दिन सुरु गरिएको अस्पतालले जनाएको छ । ...