आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न उपमहानगरको आग्रह

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ । चौराहाबाट गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली,...