नेपालको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो निलो पानीको सरोबर हो । यो ४,३८० मिटरको उचाईंमा रहेको छ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये...