आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानसँग हारेपछि धर्मको कारण निशानामा शमी

आईसीसी टी–२० विश्वकपको समूह चरणको खेलमा गत २४ अक्टोबरमा पाकिस्तानसँग १० विकेटको शर्मनाक हारेपछि भारतीय क्रिकेट टोलीका बलर मोहम्मद शमीलाई अनलाइन ट्रोल गरिँदैछ । धेरै ट्रोलरहरू उनलाई धर्मको कारण निशाना...