बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आमा मलाई बाँच्न दे

जस्तै कतै मरु–छातीमा हिम–कन्दारा चर्कन्थ्यो, जस्तै कतै आगन्तुक पुग्ने बाटो बिर्सिन्थ्यो; कतै विकराल पत्थर पेटमा एउटा शिशु उफ्रन्थ्यो, जस्तै कतै गम्भीर समुद्रमा सानो प्रकाश उड्दै घुम्थ्यो  चाट्यो कतै आधी रातले...