काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफामा गिरावट आएको छ । कूल १७ वटा विकास बैंकहरुमध्ये राष्ट्रिय स्तरका ८ वटा बैंकहरुले आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६.९३ प्रतिशतले नाफा गुमाउँदै...