आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकासामु निरीह बन्यो साविक विजेता इङ्ल्यान्ड

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बिहीबार खेलिएको महत्वपूर्ण खेलमा साविक विजेता इङ्ल्यान्ड श्रीलंकासामु निरीह बनेको छ । पाँचौँ चरणको अन्तिम खेलमा पूर्वविजेता श्रीलंकाले साविक विजेता इङ्ल्यान्डलाई आठ विकेटको फराकिलो अन्तरले...