आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय पदाधिकारी र प्रदेश सभापति छनोटको गृहकार्यमा देउवा

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि टीम निर्माणको गृहकार्य थालेका छन् । सभापतिमा दोहोरिने रणनीतिका साथ देउवाले प्रदेश र केन्द्रको टीम तय गर्न छलफल लागेका हुन् ।...