आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीशविहीन भए : प्रधानन्यायाधीश कार्की

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्ययाधीशबिहीन हुन पुगेको आरोप लगाएका छन् । जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको काम नै प्रभावित हुन पुगेको...