आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी

सरकारले आजदेखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) को पहिलो प्रति संस्कृतिविद् सत्यमोहन जोशीलाई उपलब्ध गराएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जोशीलाई पहिलो...