आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो । खोला...