आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा थपिएको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोट (तस्बिरसहित)

पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा...