आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीशको रोलक्रम फेरबदलमा बारको पुनः आपत्ति, माग पुरा नभए आन्दोलन गर्नेसम्मको चेतावनी

काठमाडौँ । उच्च अदालतका न्यायाधीशहरूको रोल क्रममा फेरबदल ल्याउने गरी भएको न्याय परिषद् नियमावली संशोधनमा नेपाल बार एसोसिएसनले पुनः आपत्ति जनाउँदै प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ । बुधवार बारले प्रधानन्यायाधीशलाई ध्यानाकर्षण...