आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : महिला सदस्यमा निर्वाचन नहुने, अर्चना गहतराजको उम्मेदवारी फिर्ता

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ । ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन् । ...