मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । अदालतले शुक्रबार अध्यक्ष तामाङ र केशवलाल श्रेष्ठलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश...