महोत्तरी । महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको सम्बन्धन प्राप्त भएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले पाएको हो । जिल्लाको बर्दिबास...