आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न : १७ वर्ष पुग्दासमेत शान्ति प्रक्रिया किन पूरा भएन ?

काठमाडौँ । तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य दल कांग्रेस, एमाले र माओवादी एकठाउँमा नउभिएसम्म निष्कर्षमा नपुग्ने...