सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेको माग बमोजिम आयोग गठन गर्ने सहमति

काठमाडौँ । नेकपा एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री...