आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले भ्रष्टारविरुद्ध चालेको कदमको कांग्रेसले स्वामित्व लिनुपर्छ : सहमहामन्त्री पाण्डे

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा पाण्डेले स्रोत नखुलेको सम्पत्ति जफत गर्नेसम्मको हिम्मत कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए । ...