आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार

प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु...