सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सल्लाघारीबाट पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको गुम्बाडाँडा

मकवानपुर । मकवानपुरको आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो गुम्बाडाँडा । हेटौँडा बजारबाट पूर्वतर्फ करिब १५ किलोमिटरको दुरीमा रहेको गुम्बाडाँडाले छुट्टै इतिहास बोकेको स्थानीयहरू बताउँछन् । हेटौँडा बजारबाट करिब आधा...