बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भट्टका पाँच कृति लोकार्पण

लोककवि सुरेशकुमार भट्टको पाँच लोककृतिको एकैपटक लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा गोरखा सर्जक समाज तथा मीठो थकाली रेस्टुरेन्ट झम्सीखेलद्वारा आयोजित कार्यक्रममा उक्त कृतिहरु लोकार्पण गरिएका हुन् । उक्त...