बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कवि डा. लम्साल : धरामा कर्ण भएर ‘अग्नि’ सल्काइरहनू

मेरा एकजना मित्र छन् कृष्ण दाहाल, दाजुभावका मित्र । उनी सर्लाही बस्छन् । डा. नवराज लम्सालको तेस्रो महाकाव्य अग्नि विमोचनका दिन उनी पनि काठमाडौँ आइपुगेका थिए । सर्लाहीबाट काठमाडौँ किन...