आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाख नगदसहित पक्राउ

त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।  शनिबार...