मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशनको ‘डेडलाइन’ जेठ मसान्त

काठमाडौँ । नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको डेडलाइन (मिति) पछि सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पुर्‍याएको हो...