आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धन दलका नेता भन्छन्, ‘सरकारको आयुमा ग्रहदशा लागेको छैन’

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् ।  राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले...