सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनसरी दुर्घटना : बस र ट्रकका चालकसहित तीन जनाको मृत्यु, २७ जना घाइते

सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन्...