आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राधिकरणले निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशन उद्घाटन, तस्बिरमा हेरौं

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको...