सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के हुँदैछ मेलम्ची खानेपानी आयोजना, कहिले आउँछ काठमाडौँमा पानी ?

काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ ।  गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण...