आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा रेलको २३ वटा डिब्बा लिकबाट उत्रियो, ४ जनाको मृत्यु

बिहार । भारतको नयाँ दिल्लीको आनन्द बिहारबाट कामाख्या गइरहेको रेल दिल्ली–कामाख्या नर्थ इस्ट एक्सप्रेस बुधबार राति दुर्घटनामा परेको छ । घटनामा चार जनाको मृत्यु हुनको साथै ७१ जना घाइते भएका...