आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांगीतिक जोडी माण्डवी र विपिनको प्रेम कहानी : त्यो प्रेम र ती डेटिङ को भुल्न सक्छ र ?

गायिका माण्डवी त्रिपाठी र संगीतकार विपिन आचार्य  सांगीतिक क्षेत्रका लागि एक उदाहरणीय जोडी हुन् । ‘प्रेम दिवस’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा रातोपाटीले माण्डवी र विपिनलाई प्रेम कहानी सुनाउन आग्रह गर्दा...