आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै मनरा शिसवा नगरपालिका

जलेश्वर । महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको...