बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रक साहित्य : जीवनको यथार्थदेखि राष्ट्रियता र सामाजिक सचेतनासम्म

तपाईं हामीले यात्राको दौरानमा ट्रक पछाडि लेखिएको साहित्य पक्कै पढेको हुनुपर्छ । ससाना भ्यानदेखि बसमा समेत शायरी, मुक्तक लेखिए पनि त्यसलाई ट्रक साहित्यकै नाममा जानिन्छ । रफ्तारमा रहेका गाडीको पछाडि...